ग्यास आपूर्ति सहज बनाउन उद्योगमन्त्री यादवको निर्देशन

  • बुधबार २४ भौ २०८३ ०८:०६ AM
काठमाडौँ / उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरीकुमारी यादवले उपभोक्तालाई सहज रूपमा ग्यास उपलब्ध गराउन आवश्यक व्यवस्थापन मिलाउन नेपाल आयल निगमका पदाधिकारी र ग्यास उद्योगीलाई निर्देशन