महालक्ष्मी विकास बैंक आइएसओ ९००१ः२०१५ बाट तेस्रो पटक प्रमाणित

  • बुधबार २४ भौ २०८३ ०८:०७ AM
काठमाडौँ / महालक्ष्मी विकास बैंक अन्तर्राष्ट्रिय स्तरमा मान्यता प्राप्त आइएसओ ९००१ः२०१५ बाट लगातार तेस्रो पटक प्रमाणित भएको छ । गुणस्तर व्यवस्थापन प्रणालीमा अन्तर्राष्ट्रिय स्तरको गुणस्तरीय सेवा