सत्ता जोगाउने होइन, नागरिक जोगाउने सरकारको पहिलो धर्म हो : बासना थापा
बुधबार २४ भौ २०८३ ०८:१२ AM
काठमाडौँ / नेपाली कांग्रेसकी प्रमुख सचेतक बासना थापाले रसुवामा आएको विनाशकारी बाढीको दुई हप्ताभन्दा बढी समय बितिसक्दा पनि खोजी तथा उद्धार कार्यले अपेक्षित गति लिन