काठमाडौं । रसुवालगायत बाढीपहिरो प्रभावित क्षेत्रमा मानवीय क्षति बढ्दै गएको छ। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार बुधबार बिहान ११ बजेसम्म बाढीपहिरोमा परी १ हजार ३६७ जनाको मृत्यु भएको छ। प्राधिकरणका अनुसार रसुवामा १७४, नुवाकोटमा १९७, धादिङमा ७०, गोरखामा ७५, तनहुँमा ३८, चितवनमा ३६३, नवलपरासी पूर्वमा २२६ र नवलपरासी पश्चिममा २२२ शव फेला… Continue reading बाढी अपडेटः मृत्यु हुनेको संख्या १ हजार तीन सय ६७ पुग्यो, पाँच हजारभन्दा बढी सम्पर्कविहीन