ललितपुर । किष्ट शिक्षण अस्पतालअन्तर्गतको किष्ट प्रत्यारोपण केन्द्रले ५ वर्षीया बालिकाको सफल कलेजो प्रत्यारोपण गरेको छ। प्रत्यारोपणपछि आवश्यक उपचार र विशेषज्ञ निगरानी पूरा भएपछि बालिकालाई अस्पतालबाट डिस्चार्ज गरिएको अस्पतालले जनाएको छ। बालिकाको उपचारका क्रममा उनकी ३३ वर्षीया आमाले आफ्नै कलेजोको केही हिस्सा छोरीलाई दान गरेकी थिइन्। प्रत्यारोपणपछि बालिकाको स्वास्थ्य अवस्था स्थिर र सन्तोषजनक रहेको अस्पतालले… Continue reading जटिल अंग प्रत्यारोपणमा किष्टको अर्को सफलता, ५ वर्षीया बालिकाको कलेजो प्रत्यारोपण