प्रधानमन्त्री शाह तीनओटै सुरक्षा निकायका प्रमुखसँग उच्चस्तरीय छलफलमा

  • बुधबार २४ भौ २०८३ ०७:३६ AM
काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले देशका तीनवटै सुरक्षा निकायका प्रमुखसँग उच्चस्तरीय छलफल सुरु गरेका छन्। गत भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको बाढीपछि उत्पन्न परिस्थितिका साथै खोज, उद्धार, राहत वितरण र घाइतेको उपचारलगायत विषयमा विस्तृत जानकारी लिन प्रधानमन्त्री शाहले सुरक्षा प्रमुखहरूसँग छुट्टाछुट्टै छलफल थालेका हुन्। सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा प्रधानमन्त्री शाहले अहिले नेपाली… Continue reading प्रधानमन्त्री शाह तीनओटै सुरक्षा निकायका प्रमुखसँग उच्चस्तरीय छलफलमा