सरकार फेरियाे, सकिएन उखु किसानको दुःख,थपियो ऋणको भारी

  • बुधबार २४ भौ २०८३ ०७:३८ AM
                         २२ करोड हाराहारी अझै भुक्तानी हुन बाँकी सर्लाही । खेतमा उखु हुर्काउँदा किसानले केवल बाली हुर्काइरहेका हुँदैनन्, उनीहरू आफ्नो परिवारको वर्षभरको खर्च, बालबालिकाको पढाइ, चाडपर्व र अर्को खेतीको आशा पनि सँगसँगै हुर्काइरहेका हुन्छन्। तर, उखु बेचिसकेपछि पनि महिनौँसम्म त्यसको पैसा नपाउँदा सर्लाहीका किसानका… Continue reading सरकार फेरियाे, सकिएन उखु किसानको दुःख,थपियो ऋणको भारी