काठमाडौं । भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण सडक तथा सञ्चार पूर्वाधार प्रभावित बनेका बेला एनसेलले बाढी प्रभावित क्षेत्रमा स्याटलाइट प्रविधिमार्फत इन्टरनेट सेवा उपलब्ध गराउन थालेको छ। खोज, उद्धार, राहत तथा पुनर्स्थापनाका कार्यलाई थप प्रभावकारी बनाउन र आपत्कालीन अवस्थामा समेत सञ्चार सम्पर्क अवरुद्ध हुन नदिन एनसेलले युटेलस्याटको लो अर्थ अर्बिट ९ीभ्इ० स्याटलाइटमा आधारित उपकरणहरू महत्वपूर्ण… Continue reading बाढी प्रभावित क्षेत्रमा सहजता ल्याउन एनसेलले दियो स्याटलाइट इन्टरनेट