रसुवा जोड्ने वैकल्पिक बाटो हिलाम्य, यात्रुलाई सास्ती

  • बुधबार २४ भौ २०८३ ०७:५९ AM
काठमाडौं । भदौ १० गते आएको विनाशकारी बाढीका कारण त्रिशूलीदेखि बेत्रावतीसम्मको राजमार्गमा ठूलो क्षति पुगेपछि यातायात सेवा प्रभावित भएको छ । बाढीका कारण त्रिशूलीदेखि बेत्रावतीसम्मको राजमार्ग क्षतिग्रस्त भएका कारण रसुवा सदरमुकामसम्म यातायात पहुँच कायम गर्न वैकल्पिक मार्ग सञ्चालनमा ल्याइएको छ । तर उक्त मार्ग यात्रा गर्न अत्यन्तै कठिन बनेको छ । काठमाडौं, छहरे, बाहुनबेंसी, सरमथली, भोर्ले,… Continue reading रसुवा जोड्ने वैकल्पिक बाटो हिलाम्य, यात्रुलाई सास्ती