काठमाडौं । नेपालमा आयोन ब्रान्डका विद्युतीय गाडी बिक्री गर्दै आएको सीजी मोटर्सले नेपाली बजारको लाइनअप विस्तार गर्ने तयारी गरेको छ । कम्पनीले आयोन वाई र आयोन भीपछि नयाँ इलेक्ट्रिक ह्याचब्याक आयोन युटी नेपाल ल्याउने तयारी गरेको हो । आयोन युटी हालै युरोपियन न्यू कार एसेसमेन्ट प्रोग्राम (युरो एनक्याप) को क्र्यास टेस्टमा ५ स्टार सुरक्षा रेटिङ… Continue reading युरो एनक्यापमा ५ स्टार पाएको आयोन युटी नेपाल भित्रिँदै