‘जेन–जी आन्दोलनलाई संदिग्ध तत्वहरूले अपहरण गरे’ : प्रचण्ड

  • बुधबार २४ भौ २०८३ ०६:३२ AM
काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जेन–जी आन्दोलनका क्रममा भएको दमन, हिंसा, लुटपाट तथा आगजनीबारे निष्पक्ष, स्वतन्त्र र तथ्यमा आधारित छानबिन गर्नुपर्ने बताएका छन्। जेन–जी आन्दोलन सुरु भएको एक वर्ष पूरा भएको अवसरमा बुधबार वक्तव्य जारी गर्दै प्रचण्डले आन्दोलनका क्रममा ज्यान गुमाउनेप्रति श्रद्धाञ्जली तथा शोकसन्तप्त परिवार, घाइते र प्रभावितप्रति समवेदना व्यक्त गरेकाContinue reading "‘जेन–जी आन्दोलनलाई संदिग्ध तत्वहरूले अपहरण गरे’ : प्रचण्ड"