बोस्निया–हर्जेगोभिनामा चिनियाँ कम्पनीले १० महिनामै छिचोल्यो क्वान्ज सुरुङ

  • बुधबार २४ भौ २०८३ ०६:४९ AM
बोस्निया तथा हर्जेगोभिनामा निर्माण भइरहेको क्वान्ज–बुना राजमार्ग खण्डअन्तर्गतको क्वान्ज सुरुङ छिचोलिएको छ ।