राष्ट्रसङ्घको ८१ औँ महासभा सुरुः ‘विश्व शान्ति र जलवायु परिवर्तन मुख्य एजेण्डा’

  • बुधबार २४ भौ २०८३ १२:५४ PM
न्युयोर्क (अमेरिका), भदौ २४ गते । संयुक्त राष्ट्रसङ्घको ८१ औँ महासभा मङ्गलबारबाट यहाँ सुरु भएको छ । संयुक्त राष्ट्रसङ्घको मुख्यालय न्युयोर्कमा सुुरु भएको महासभा आगामी २९ ‘सेप्टेम्ब...