दक्षिण अफ्रिकाबाट घानाले फर्कायो करिब २ हजार नागरिक

  • बुधबार २४ भौ २०८३ ०६:५५ AM
विदेशमन्त्रीका अनुसार घाना सरकारले नागरिकलाई स्वदेश फर्काउने अभियानमा हालसम्म ४ करोड ९७ लाख घाना सेडी अर्थात् करिब ४३ लाख अमेरिकी डलर खर्च गरेको छ ।