राज्यको सामर्थ्य कब्जा गरेर निश्चित मान्छेलाई बचाउने खेल भयो: महेश बस्नेत

  • बुधबार २४ भौ २०८३ ०७:१२ AM
सिंहदरबार, संसद् तथा सर्वोच्च अदालतलगायतका संरचनामा भएको आगजनी र हिंसाबारे निष्पक्ष छानबिन हुनुपर्ने उनले बताए ।