सालिकमा जेनजी शहीदहरूको अनुहार नमिलेपछि उद्घाटन नगरी फर्किए गृहमन्त्री

  • बुधबार २४ भौ २०८३ ०७:०६ AM
काठमाण्डु– गृहमन्त्री सुधन गुरुङ ललितपुरको सातदोबाटोस्थित पौडी पोखरी परिसरमा निर्माण गरिएको ‘जेनजी समृति पार्क’ उद्घाटन नगरी फर्किएका छन् । जेनजी आन्दोलनका शहीदहरूको सम्झनामा निर्माण गरिएको पार्कको औपचारिक रूपमा उद्घाटन गर्न उनी केहीबेर अघि सातदोबाटो पुगेका थिए । सातदोबाटोस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप)परिसरमा रहेको पार्कमा आज सालिक तयार पारिएको थियो । निर्माण गरिएका सालिकहरू आन्दोलनका क्रममा