दैलेखमा सुख्खा पहिरो गएपछि कर्णाली राजमार्ग पुनः अवरुद्ध

  • बुधबार २४ भौ २०८३ ०२:४० AM
सुर्खेत । कर्णाली राजमार्ग पुनः अवरुद्ध भएको छ । सो राजमार्गको सुर्खेत–जुम्ला सडकखण्डअन्तर्गत दुल्लु नगरपालिका–१ दैलेखको भम्लु खोलास्थित गएराति माथिबाट सुक्खा पहिरो आएर सडक अवरुद्ध भएको हो । सडक डिभिजन कार्यालय जुम्लाका प्रमुख श्रवणकुमार महताराका अनुसार राजमार्गअन्तर्गत कालीकोट खाँडाचक्र नगरपालिकाको पिली, शुभकालिका गाउँपालिकाको गगने खोला र एस मोडमा खसेको पहिराले २० भदौदेखि बन्द सडक मंगलबार