काठमाडौं । रसुवामा आएको विनाशकारी बाढी तथा त्यसबाट प्रभावित विभिन्न जिल्लामा मृत्यु हुनेको संख्या १ हजार ३६७ पुगेको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार २०८३ भदौ २४ गते बिहान ११ बजेसम्म विभिन्न जिल्लाबाट १ हजार ३६७ जनाको शव फेला परेको हो । प्राधिकरणका अनुसार रसुवामा १७४, नुवाकोटमा १९७, धादिङमा ७०, गोरखामा