काठमाडौं । न्यान्सी अटोमोबाइल्स र प्रभु बैंकबीच विशेष छुट दिने सम्झौता भएको छ । सम्झौताअनुसार प्रभु बैंकका कर्मचारी, उनीहरूका परिवारका सदस्य तथा बैंकका डेबिट र क्रेडिट कार्ड प्रयोगकर्ताले न्यान्सी अटोमोबाइल्सबाट मारुती सुजुकीका गाडी किन्दा मोडलअनुसार १ लाख ७५ हजार रुपैयाँसम्म नगद छुट पाउनेछन् । सम्झौतापत्रमा न्यान्सी अटोमोबाइल्सका प्रबन्ध निर्देशक मधुकर शाह र प्रभु बैंकका सेन्ट्रल