जेन–जी आन्दोलनलाई संदिग्ध तत्वहरूले अपहरण गरे : प्रचण्ड
बुधबार २४ भौ २०८३ ०६:४५ AM
काठमाडौँ / नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जेन–जी आन्दोलनका क्रममा भएको दमन, हिंसा, लुटपाट तथा आगजनीबारे निष्पक्ष, स्वतन्त्र र तथ्यमा आधारित छानबिन गर्नुपर्ने