प्रभु बैंकका कर्मचारी र ग्राहकलाई न्यान्सी अटोमोबाइल्सबाट मारुती सुजुकी किन्दा १ लाख ७५ हजारसम्म छुट
बुधबार २४ भौ २०८३ ०६:४८ AM
काठमाडौँ / प्रभु बैंक लिमिटेडका कर्मचारी तथा परिवारजन र बैंकका डेबिट तथा क्रेडिट कार्डबाहकलाई मारुती सुजुकीका गाडी खरिदमा विशेष छुट प्रदान गर्ने सम्बन्धमा न्यान्सी अटोमोबाइल्स