बजारमा ग्यासको हाहाकार, ‘जुन कम्पनीको भए पनि’ सिलिन्डर साट्न मन्त्रीको निर्देशन

  • बुधबार २४ भौ २०८३ ०७:०८ AM
काठमाडौँ / हालैको बाढीका कारण आपूर्ति प्रणाली प्रभावित हुँदा काठमाडौँ उपत्यकामा खाना पकाउने एलपी ग्यासको अभाव देखिएको छ । सरकारले भने उपभोक्तालाई सहज रूपमा ग्यास उपलब्ध