काठमाडौं उपत्यकामा जुनसुकै कम्पनीको सिलिन्डर साटेर ग्यास लिन सकिने

  • बुधबार २४ भौ २०८३ ०६:३० AM
काठमाडौं। उपत्यकामा खाना पकाउने एलपी ग्यासको चरम अभाव देखिएपछि सरकारले सहज आपूर्तिका लागि नयाँ वैकल्पिक व्यवस्था लागू गरेको छ । उपभोक्ता एक सिलिण्डर ग्यास पाइने आशामा दैनदिन लामो लाइनमा बस्दै आएका छन् । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरीकुमारी यादवले उपभोक्तालाई सहज रूपमा ग्यास उपलब्ध गराउन काठमाडौं उपत्यकाभित्र एउटा कम्पनीको खाली सिलिन्डर दिएर अर्को कम्पनीको भरिएको… Continue reading काठमाडौं उपत्यकामा जुनसुकै कम्पनीको सिलिन्डर साटेर ग्यास लिन सकिने