जेनजी शालिकको अनुहार नमिलेपछि उद्घाटन स्थगित, एक महिनाभित्र नयाँ बनाइने (तस्बिरहरु)

  • बुधबार २४ भौ २०८३ ०६:४७ AM
काठमाडौं । सातदोबाटोस्थित सहिद पार्कमा निर्माण गरिएको जेनजी सहिदको शालिक अनुहार सहिदसँग नमिलेपछि उद्घाटन स्थगित गरिएको छ। निर्माण समितिले हालको शालिक पुनर्निर्माण गरी एक महिनाभित्र नयाँ शालिक तयार गर्ने जनाएको छ। सहिदको वास्तविक स्वरूपसँग प्रतिमाको अनुहार नमिलेको भन्दै गुनासो आएपछि निर्माण समितिले शालिक पुनः निर्माण गर्ने निर्णय गरेको हो। समितिका अनुसार नयाँ प्रतिमा तयार भएपछि… Continue reading जेनजी शालिकको अनुहार नमिलेपछि उद्घाटन स्थगित, एक महिनाभित्र नयाँ बनाइने (तस्बिरहरु)