काठमाडौं । मारुती सुजुकी गाडीको आधिकारिक विक्रेता न्यान्सी अटोमोबाइल्स प्रा.लि.र प्रभु बैंक लिमिटेडबीच बैंकका कर्मचारी तथा ग्राहकलाई विशेष छुट उपलब्ध गराउने सम्बन्धी सम्झौता भएको छ । सम्झौताअनुसार प्रभु बैंकका कर्मचारी, उनीहरूका परिवारजन तथा बैंकका डेबिट तथा क्रेडिट कार्डवाहकले न्यान्सी अटोमोबाइल्सबाट मारुती सुजुकीका विभिन्न मोडलका गाडी खरिद गर्दा मोडलअनुसार १ लाख ७५ हजार रुपैयाँसम्म नगद छुट… Continue reading प्रभु बैंकका ग्राहकले मारुती सुजुकी किन्दा १.७५ लाखसम्म नगद छुट हुने