काठमाडौँ । सिरहामा सशस्त्र प्रहरीले भारततर्फ अवैध रूपमा लैजाँदै गरेको १५७ किलो २०७ ग्राम गाँजा बरामद गरेको छ । सशस्त्र प्रहरी बल नेपाल नं. ७ गण हेडक्वार्टर सिरहाबाट खटिएको मोबाइल गस्ती टोलीले औरही गाउँपालिका–४ स्थित इट्टाटार सीमा क्षेत्रबाट उक्त परिमाणको गाँजा बरामद गरेको हो । सशस्त्र प्रहरीका अनुसार बुधबार बिहान करिब १ः३५ बजे नेपालबाट टाउकोमा बोकेरContinue reading "सिरहामा १५७ किलोभन्दा बढी गाँजा बरामद"