जुनसुकै कम्पनीको सिलिन्डर भए पनि साटेर ग्यास दिन निर्देशन

  • बुधबार २४ भौ २०८३ ०६:०८ AM
काठमाडौँ । बाढीका कारण आपूर्ति प्रणालीमा परेको असरले काठमाडौं उपत्यकामा एलपी ग्यासको आपूर्ति असहज बनेको छ । यस्तो स्थितिमा उपभोक्तालाई राहत दिन उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरीकुमारी यादवले सम्बन्धित निकायलाई ग्यासको सहज उपलब्धताका लागि आवश्यक व्यवस्था मिलाउन निर्देशन दिएकी छिन् । मन्त्री यादवले जुनसुकै कम्पनीको सिलिन्डर भएपनि साटेर ग्यास दिन निर्देशन दिएकी छन् । काठमाडौँContinue reading "जुनसुकै कम्पनीको सिलिन्डर भए पनि साटेर ग्यास दिन निर्देशन"