काठमाडौँ । नेकपा एमालेका सांसद डा.पुष्पराज कँडेलले बाढी पहिरो प्रभावित क्षेत्रमा तत्काल कनेक्टिभिटीलाई जोड्न आवश्यक रहेको बताएका छन् । बुधबार सङ्घीय संसद्को अर्थ समितिको बैठकमा बोल्दै सांसद कँडेलले यस्तो बताएका हुन् । उनले विपद्को समयमा विदेशी ऋणभन्दा अनुदान सहायतामा जोड दिन सरकारसँग माग गरे । सडक र पुल नहुँदा प्रभावित क्षेत्रमा राहत नै पुग्न नसकेको भन्दै सरकारको ध्यानाकर्षण गराएका हुन् । बाढी पहिरोका कारण त्रिशूली नदी वारिपारिको सम्पर्क पूर्ण रूपमा टुटेको बताउँदै उनले धादिङ र रसुवा तर्फको भूभाग ‘कट अफ’ भएको बताए। ‘अहिले रसुवाको हाकु लगायतका क्षेत्रमा जानका लागि बाटो छैन, हेलिकप्टर ... The post पहिला भत्किएका पुल बनाऔँ : सांसद कँडेल appeared first on Kalika Khabar.