ठूलो जनमत पाएको सरकारले लोकप्रियताभन्दा संस्थागत सुधारमा ध्यान दिनुपर्छ : समाजशास्त्री चलाउने

  • बुधबार २४ भौ २०८३ ०५:१६ AM
जेनेजी आन्दोलन भएको एक वर्ष पूरा भएको छ। गत भदौ २३ र २४ गते भएको आन्दोलनले नेपालको राजनीतिक, सामाजिक तथा राज्य सञ्चालनको संरचनामाथि गम्भीर प्रश्न उठायो। आन्दोलनकै जगमा तत्कालीन सरकार ढल्यो। आन्दोलनपछि बनेको अन्तरिम सरकारले