धनकुटामा ट्रकमा लुकाएर राखिएको १ हजार २४० किलो गाँजा बरामद, चालक फरार
बुधबार २४ भौ २०८३ ०५:४६ AM
धनकुटा । धनकुटाको साँगुरीगढी गाउँपालिका–७ फेदीबाट प्रहरीले ठूलो परिमाणमा गाँजा बरामद गरेको छ । कोशी लोकमार्गमा चेकजाँचका क्रममा ट्रकभित्र लुकाएर राखिएको अवस्थामा प्रहरीले १ हजार २४० किलो ६ सय ग्राम गाँजा बरामद गरेको हो । मंगलबार