कर, लाइसेन्स र स्पेक्ट्रम शुल्कको चापमा नेपाली टेलिकम: आम्दानीको ४८ प्रतिशतसम्म कर तथा शुल्क

  • बुधबार २४ भौ २०८३ ०५:५० AM
नेपालको दूरसञ्चार क्षेत्रलाई ओटीटी सेवाको बढ्दो प्रयोगले मात्रै संकटमा पारेको छैन। उच्च कर, लाइसेन्स शुल्क, स्पेक्ट्रम शुल्क र पुरानो नियामकीय संरचनाले पनि दूरसञ्चार कम्पनीको वित्तीय तथा लगानी क्षमतामा दबाब सिर्जना The post कर, लाइसेन्स र स्पेक्ट्रम शुल्कको चापमा नेपाली टेलिकम: आम्दानीको ४८ प्रतिशतसम्म कर तथा शुल्क appeared first on Technology Khabar.