खोलाले बगाउँदा किशोर बेपत्ता

  • बुधबार २४ भौ २०८३ ११:०३ AM
शेरबहादुर सार्कीबाजुरा, भदौ २४ गते । बाजुरामा खोलाले बगाउँदा एक जना किशोर बेपत्ता भएका छन् । बेपत्ता हुनेमा जगन्नाथ गाउँपालिका–३ का बिर्ज सिंहका अन्दाजी १६-१७ वर्षीय छोरा अनुज सिंह...