अमेरिकी सेनाद्वारा थप पाँच इरानी तेल ट्याङ्कर ध्वस्त

  • बुधबार २४ भौ २०८३ ११:४७ AM
वासिङ्टन, भदौ २४ गते । अमेरिका र इरानबिच छ महिनाभन्दा लामो समयदेखि जारी युद्धमा तनाव फेरि चर्किएको छ । अमेरिकी सेनाले मंगलबार आफ्ना युद्धपोतमाथि भएको पछिल्लो क्षेप्यास्त्र आक्रमणको...