उखु किसानको पीडाः भुक्तानी नपाउँदा ऋणको भर

  • बुधबार २४ भौ २०८३ ११:५२ AM
सर्लाही, भदौ २४ गते । उधारोमा बिक्री गरेको नगदे बाली उखुको भुक्तानी यहाँका किसानका लागि सधैँको गलपासो बन्दै आएको छ । गत याममा उद्योगलाई उखु बेचेका किसान छ महिना भइसक्दासम्म पैसा नप...