काठमाडौंमा ग्यास अभाव सहज बनाउन अर्को कम्पनीको सिलिन्डर साट्न सकिने

  • बुधबार २४ भौ २०८३ ०५:३९ AM
बाढीका कारण उत्पन्न आपूर्ति असहजतालाई तत्काल सम्बोधन गर्दै उपभोक्तालाई राहत दिने उद्देश्यले यस्तो व्यवस्था गर्न लागिएको हो ।