काठमाण्डु – भोटेकोशी नदीमा हालै आएको बाढीका कारण आपूर्ति प्रणालीमा परेको असरले काठमाण्डु उपत्यकामा एलपी ग्यासको आपूर्ति सअज बनाउन सरकराले वैकल्पिक व्यवस्था अपनाएको छ । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरीकुमारी यादवले उपभोक्तालाई सहज रूपमा ग्यास उपलब्ध गराउन सम्बन्धित निकायलाई आवश्यक व्यवस्था मिलाउन निर्देशन दिएकी छिन् । मन्त्री यादवले काठमाण्डु उपत्यकाभित्र मात्र लागू हुने गरी एउटा