सीजीले क्रयास टेस्टमा ५ स्टार पाएको आयोन युटीलाई नेपाल भित्र्याउँदै

  • बुधबार २४ भौ २०८३ ०६:०५ AM
काठमाण्डु– नेपालमा आयोनको आधिकारिक वितरक सीजी मोटर्सले आफ्नो लाइनअपमा नयाँ मोडेल थप्ने तयारी गरेको छ । नेपाली बजारमा आयोन वाई र आयोन भी बिक्री गर्दै आएको सीजीले अब उही ब्राण्डको नयाँ इलेक्ट्रिक ह्याचब्याक आयोन युटी नेपाल भित्र्याउने भएको हो । आयोन युटी त्यही मोडेल हो, जसले भर्खरै युरोपियन न्यू कार एसेसमेन्ट प्रोग्राम (युरो एनक्याप) को