काठमाडौं । अमेरिका र क्यानडाबीचको व्यापार विवाद थप चर्किएको छ । अमेरिकाले क्यानडाबाट आयात हुने मदिराजन्य पेय पदार्थ, मोटरसाइकल तथा विभिन्न वस्तुमा नयाँ प्रतिबन्ध र कर लगाउने घोषणा गरेको छ । ह्वाइट हाउसका अनुसार अमेरिकाले लगाएको नयाँ आयात प्रतिबन्ध आगामी सेप्टेम्बर २९ देखि लागू हुनेछ । क्यानडाले अमेरिकी सामानमा नयाँ कर लगाएपछि अमेरिकाले त्यसको जवाफमा