पब्जी मोबाइल नेपालद्वारा बाढी प्रभावित परिवारलाई सहयोग
बुधबार २४ भौ २०८३ ०५:५९ AM
काठमाडौँ / पब्जी मोबाइल नेपालले नुवाकोट र रसुवाका बाढी प्रभावित परिवार तथा समुदायका लागि अत्यावश्यक राहत सामग्री उपलब्ध गराएको छ । बाढी प्रभावित समुदायको तत्काल आवश्यकतामा