अब थप शुल्क नतिरी जुनसुकै ब्राण्डको ग्यास साट्न पाइने

  • बुधबार २४ भौ २०८३ ०५:४५ AM
काठमाडौँका उपभोक्ताले अब आफूसँग भएको खाली सिलिण्डर जुनसुकै ब्राण्डसँग साट्न पाउने भएका छन् । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरीकुमारी यादवले सम्बन्धित सरोकारवालासँग छलफल गरेपछि अस्थायी रुपमा ग्यासको आपुर्ति सहज बनाउन यो व्यवस्था लागू गरिएको हो । यस अनुसार अब अब काठमाडौँ उपत्यकाभित्रका उपभोक्ताले एउटा कम्पनीको खाली सिलिण्डर दिएर अर्कै कम्पनीको भरिएको सिलिण्डर ग्यास लैजान पाउने The post अब थप शुल्क नतिरी जुनसुकै ब्राण्डको ग्यास साट्न पाइने appeared first on Businesspana.