काठमाडौं। नेपाली बजारमा सुन चाँदीको मूल्य घटेको छ। मंगलबारको तुलनामा बुधबार सुनको मूल्य प्रतितोला ३ हजार रुपैयाँले घटेको हो। आज एक तोला सुनको मोल ३ लाख २ हजार ४ सय रुपैयाँ तोकिएको छ। मंगलबार प्रतितोला ३ लाख ५ हजार ४ सय रुपैयाँमा सुनको खरिदबिक्री भएको थियो। यस्तै, नेपाल सुनचाँदी व्यवसायी महासंघले आज चाँदीको मूल्य प्रतितोला… Continue reading सुनको मूल्य तोलामा तीन हजार रुपैयाँले घट्यो, चाँदी पनि सस्तियो