भदौ २४ को विध्वंसबारे गम्भीर अनुसन्धान आवश्यक छ : प्रचण्ड

  • बुधबार २४ भौ २०८३ ०५:३६ AM
काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका संयोजक तथा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जेन–जी आन्दोलनका क्रममा गत भदौ २४ गते भएको दमन, हिंसा, लुटपाट तथा आगजनीबारे निष्पक्ष, स्वतन्त्र र बहुआयामिक अनुसन्धान गर्नुपर्ने बताएका छन्। जेन–जी आन्दोलन सुरु भएको एक वर्ष पूरा भएको अवसरमा बुधबार भिडियो सन्देश तथा वक्तव्य जारी गर्दै प्रचण्डले भदौ २४ गतेको घटनालाई नेपालको इतिहासकै… Continue reading भदौ २४ को विध्वंसबारे गम्भीर अनुसन्धान आवश्यक छ : प्रचण्ड