रसुवा बाढीपछि अन्धकार बनेका विदुरका दुई वडामा बल्यो बत्ती

  • बुधबार २४ भौ २०८३ ०५:५५ AM
काठमाडौं । रसुवा बाढीका कारण अवरुद्ध विद्युत् सेवा पुनः सञ्चालन गर्ने अभियानलाई सरकारले तीव्रता दिएको जनाएको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका अनुसार बाढी प्रभावित नुवाकोटको विदुर नगरपालिका–१० र ११ मा विद्युत् सेवा पुनः सञ्चालन गरिएको छ । ऊर्जा मन्त्री विराजभक्त श्रेष्ठको सचिवालयका अनुसार मंगलबार विदुर–१० र ११ मा विद्युत् सेवा पुनः सुचारु गरिएको… Continue reading रसुवा बाढीपछि अन्धकार बनेका विदुरका दुई वडामा बल्यो बत्ती