कामना सेवा विकास बैंकद्वारा कुलेश्वर माविका विद्यार्थीलाई शैक्षिक सामग्री प्रदान

  • बुधबार २४ भौ २०८३ ०६:०१ AM
काठमाडौं । कामना सेवा विकास बैंक लिमिटेडले काठमाडौंको कुलेश्वरस्थित श्री कुलेश्वर माध्यमिक विद्यालयका विपन्न विद्यार्थीलाई शैक्षिक तथा आवश्यक सामग्री वितरण गरेको छ। बैंकको कुलेश्वर शाखामार्फत संस्थागत सामाजिक उत्तरदायित्व (सीएसआर) अन्तर्गत बैंकका काठमाडौं क्षेत्र प्रमुख केदारनाथ शर्माले विद्यार्थीलाई विद्यालय पोशाक तथा शैक्षिक सामग्री हस्तान्तरण गरेका हुन् । बैंकले विद्यार्थीको पठनपाठनमा सहजता पु¥याउने उद्देश्यले स्टेशनरी तथा अन्य… Continue reading कामना सेवा विकास बैंकद्वारा कुलेश्वर माविका विद्यार्थीलाई शैक्षिक सामग्री प्रदान