जेनजी आन्दोलन भएको एक वर्ष पूरा भएको छ । गत भदौ २३ र २४ गते भएको आन्दोलनले नेपालको राजनीतिक, सामाजिक तथा राज्य सञ्चालनको संरचनामाथि गम्भीर प्रश्न उठायो । आन्दोलनकै जगमा तत्कालीन सरकार ढल्यो । आन्दोलनपछि बनेको तत्कालीन अन्तरिम सरकारले निर्वाचन सम्पन्न ग¥यो र त्यसपछि नयाँ राजनीतिक शक्तिको नेतृत्वमा बलियो बहुमतसहितको सरकार बनेको छ । एक… Continue reading ठूलो जनमत पाएको सरकारले लोकप्रियताभन्दा संस्थागत सुधारमा ध्यान दिनुपर्छ : समाजशास्त्री चलाउने (अन्तर्वार्ता)