जेन-जी आन्दोलनको एक वर्ष: २४ भदौको विध्वंशलाई माओवादीले भन्यो ‘कालो दिन’

  • बुधबार २४ भौ २०८३ ०४:३६ AM
काठमाडौँ । नेकपा (माओवादी केन्द्र) ले गत वर्ष भदौ २३ र २४ गते भएको जेन-जी  आन्दोलन र त्यसपछिको विध्वंसलाई नेपालको लोकतान्त्रिक आन्दोलनको इतिहासमै ‘कालो दिन’ को रूपमा टिप्पणी गरेको छ। आन्दोलनको एक वर्ष पूरा भएको अवसरमा