नेकपा एमालेको निष्कर्ष: भदौ २३ र २४ को घटना लोकतन्त्र र राज्यका आधारस्तम्भमाथिको गम्भीर आक्रमण
बुधबार २४ भौ २०८३ ०४:४० AM
काठमाडौं। नेकपा (एमाले) ले गत वर्ष भदौ २३ र २४ गते भएका घटनाहरूलाई नेपालको लोकतन्त्र, राष्ट्रिय अर्थतन्त्र र राज्यका मुख्य आधारस्तम्भहरूमाथि गरिएको गम्भीर एवं योजनाबद्ध आक्रमणको रूपमा व्याख्या गरेको छ। २४ भदौको घटनाको एक वर्ष पूरा