वीपी कोइरालाको जन्मजयन्तीमा इनरुवामा फलफूल वितरण र विचार गोष्ठी

  • बुधबार २४ भौ २०८३ ०४:५७ AM
इनरुवा । जननायक तथा नेपाली कांग्रेसका संस्थापक नेता वीपी कोइरालाको ११३औँ जन्मजयन्तीका अवसरमा सुनसरीको इनरुवामा बिरामीलाई फलफूल वितरण तथा विचार गोष्ठी कार्यक्रम सम्पन्न भएको छ । नेपाली कांग्रेस सुनसरीको आयोजनामा जिल्ला अस्पताल इनरुवामा उपचाररत बिरामीलाई फलफूल