इटहरी : दाँत दुखेपछि उपचारका लागि धरानस्थित भारतीय सेनाको फुस्रे अस्पतालतर्फ निस्किएका इटहरी–५ का ५५ वर्षीय राजेन्द्रप्रसाद घिमिरेको सवारी दुर्घटनामा मृत्यु भएको छ । मंगलबार दिउँसो घरबाट उपचारका लागि निस्किएका घिमिरे धरान उपमहानगरपालिका–८ स्थित गुराँस चोकमा