धान काट्न बाजुराका महिलालाई चटारो

  • बुधबार २४ भौ २०८३ १०:१७ AM
शेरबहादुर सार्कीबाजुरा, भदौ २४ गते । बाजुराका महिलालाई धान काट्ने चटारो परेको छ। यहाँ वर्षमा दुई पटक धान खेती गरिन्छ। पहिलोपटक चैत–वैशाखमा र दोस्रोपटक असारमा धान रोप्ने गरिन्छ।यतिब...